सिन्धुपाल्चोक सुनखानी गा.वि.स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

सिन्धुपाल्चोक सुनखानी गा वि स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

सिन्धुपाल्चोक सुनखानी गा वि स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

 

Category Archives: सूचना / प्रविधि

गुगलले पाँच जीबी निःशुल्क दिने

न्युयोर्क, वैशाख ६ (एजेन्सी)- गुगलले अर्को हप्तादेखि ५ जीबी निःशुल्क स्टोरेज दिने गरी गुगल ड्राइभ सुरु गर्न लागेको द नेक्स्ट वेबले जनाएको छ। निःशुल्क फाइल भण्डार गर्न अहिले सबैभन्दा लोकप्रिय ड्रपबक्सले दिने सुविधाभन्दा यो ३ जीबीले बढी छ। गुगलले यो सेवा म्याक, विन्डोज, एन्ड्रोइड र आइओएसमा दिने बताइएको छ।

५ जीबी निःशुल्क पाइने भए पनि केही रकम तिरेपछि योभन्दा बढी स्टोरेज पाइने बताइएको छ। सेवाबारे गुगलले आधिकारिक रुपमा केही बताएको छैन। तर नेक्स्ट वेबले गुगल ड्राइभको ड्राफ्ट रिलिजको फोटोसमेत राखी अर्को साता मंगलबारदेखि सेवा सुरु हुन सक्ने बताएको छ।

Related Posts Plugin for WordPress, Blogger...
Thursday 20th June 2013